धोक्रे फूल

ना.

  1. नरम रुखका ठुलठुला पात हुने, धोक्राजस्ता आकारका ठुला र सेता फूल फुल्ने, चिस्यानमा हुने एक जातको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)