धोक्रो
ना.
- सिस्नो, अल्लो, सनपाट आदिका सुतबाट तयार गरिएको अनाज आदि भरेर बोकिने ठुलो थैलो, बोरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)