धोक्रे सुरुवाल

ना.

  1. धोक्राजस्ता ठुलठुला मोहोता हुने सुरुवाल; हात्तीपाइले सुरुवाल; पाइजामा; पाइन्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)