धोतीसरो

ना.

  1. पानीसरोका जस्ता लामो र खस्रो पात हुने एक जातको काठ नहुने बिरुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)