धोत्रिनु
अ.क्रि. [धोत्रो+इ+नु]
- कुनै वस्तु पुरानो र खोक्रो हुनु; रुखभित्रको चुरो मकाएर धोत्रो हुनु।
- कुनै विकारबाट वा जवानीका कारणले स्वर ठुलो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [धोत्रो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)