धोत्रे
वि. [धोत्रो+ऐ]
- खोक्रो भएको; धोत्रो पसेको; धोद्रे (काठ, मुला आदि)।
- ठुलो खोक्रो स्वर भएको (मानिस)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [धोत्रो+ऐ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)