धोत्रे स्वर

ना.

  1. सर्दी वा कुनै विकारबाट ठुलो भएको स्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)