धोत्रो
ना.
- जमिन, रुख आदिमा भित्र परेको लामो, ठुलो प्वाल; मुला, गाजर आदिको भित्र हुने खोक्रोपन; धोद्रो।
- भित्रपट्टि खाली भएको; खोक्रो।
- शारीरिक विकार वा जवानीले स्वर बिग्रिई ठुलो भएको; धोत्रिएको; खस्रिएको; धोद्रो (स्वर, बोली)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)