धौ

ना. [सं. धाव]

  1. कुनै विषयको प्राप्ति वा कुनै कार्यसिद्धिका निम्ति पर्ने कठिनाइ; मुस्किल; धेरै हतार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)