धौधौ

क्रि.वि.

  1. साह्रै गाह्रोसँग; मुस्किलले मात्र।
  2. साह्रोगाह्रो; पुगेसपुगेस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)