ध्यान
ना. [सं.]
- कुनै विषय वा कार्यमा रुचिपूर्वक भएको एकाग्रता; तन्मयता; तल्लीनता।
- मनमस्तिष्क एकाग्र भएको स्थिति; योग, साधना।
- चिन्तन; सोच।
- रुचि; चासो; ख्याल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)