ध्यानीवि.ध्यानमा लीन भएको; ध्यानमा लागेको; साधनारत।ज्ञानी; चिन्तनशील।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ध्यानकृष्ट ध्यारध्यार