ध्यारध्यार
क्रि.वि. [अ.मू. ध्यार+अ (द्वि.)]
- कपडा वा कागत च्यात्दा वा उधार्दा आवाज आउने किसिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ध्यार+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)