ध्येय

वि. [सं.]

  1. ध्यानमा ल्याउन सकिने; ध्यान गरिँदै रहेको।
  2. ध्यान गर्न योग्य; चिन्तन गर्न लायक।
  3. ध्यान वा चिन्तनको विषय, तत्त्व, काम वा कुरो।
  4. लक्ष्य; उद्देश्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)