ध्रुपद

ना. [सं.]

  1. देवताहरूको लीला एवं राजामहाराजाद्वारा गरिएका यज्ञादिको वर्णनलाई लिएर गाइने एक किसिमको गीत; एक राग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)