ध्रुवता
ना.
- ध्रुव हुनाको भाव, गुण वा अवस्था; स्थिरता; अचलता; दृढता।
- वैज्ञानिक क्षेत्रमा दुई परस्पर विरोधी तत्त्व वा दिशा भिन्न रहे तापनि तिनबाट मुक्त हुने पिण्ड, पदार्थ आदिको स्थिति वा गुण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)