ध्वंसक

वि.

  1. नाश गर्ने; बिगार्ने; भत्काउने; विध्वंसक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)