ध्वंसन

ना.

  1. नाश गर्ने काम; ध्वस्त पार्ने काम।
  2. क्षय; संहार; विनाश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)