ध्वंसावशेष

ना.

  1. नाश हुँदा बाँकी रहेको अंश; भत्किँदा बचेको भाग; खण्डहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)