ध्वंसित

वि.

  1. नाश भएको; बिग्रिएको; भत्किएको; ध्वस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)