ध्वज
ना. [सं.]
- प्रायः डन्डाका टुप्पामा झुन्ड्याएर वा बाँधेर कुनै संस्था वा विशिष्ट व्यक्तिको चिह्नका रूपमा राखिने कपडा; झन्डा; ध्वजा; धजो; पताका।
- चिह्न; निशाना।
- श्रेष्ठ; प्रमुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)