ध्वंसी

वि.

  1. नाश गर्ने; बिगार्ने; ध्वस्त पार्ने।
  2. विनष्ट हुने; नश्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)