ध्वनिकक्ष

ना.

  1. रेडियो प्रसारण केन्द्र आदिमा ध्वनिलाई नियन्त्रण र परीक्षण गर्ने कोठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)