ध्वनिअवयव

ना.

  1. ध्वनिहरूको उच्चारणमा सक्रिय रहने फोक्सोदेखि ओठसम्मका विभिन्न अङ्गहरू; उच्चारण-अवयव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)