ध्वनिग्राम
ना.
- ध्वनिविज्ञानअनुसार मानिसका गलाबाट निस्केर विशिष्ट अवस्थामा बन्ने ध्वनिका भिन्नभिन्न रूप; फोनिम (जस्तै-का,की,कु, के आदिको उच्चारणमा 'क' ध्वनिका रूप अलग अलग हुन्छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)