ध्वनित

वि. [सं.]

  1. ध्वनिका रूपमा भएको।
  2. शब्दका रूपमा निस्केको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)