ध्वनितत्त्व

ना. [सं.]

  1. भाषाहरूमा पाइने विभिन्न ध्वनि र तिनका उच्चारणमा रहेका भिन्नताका आधारहरूको समूह; ध्वनिकुल; ध्वनिश्रेणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)