ध्वनिनाटक

ना. [सं.]

  1. रेडियोबाट प्रसारित गरिने एक प्रकारको रूपक; ध्वनिरूपक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)