ध्वनिप्राधान्यवाद

ना. [सं.]

  1. ध्वन्यर्थलाई वा व्यङ्ग्यार्थलाई काव्यको आत्मा मान्ने एक सिद्धान्त अथवा त्यस्तो सम्प्रदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)