ध्वनिबिम्ब

ना. [सं.]

  1. आफ्नो धारणालाई व्यक्त गर्ने क्रममा वक्ताले मनमा बनाएको चित्रका लागि भाषा विज्ञानमा प्रयोग गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)