ध्वनिलोप
ना. [सं.]
- शब्दमा रहेका विभिन्न ध्वनिहरूमध्ये कुनै ध्वनि हराउने काम। (जस्तै-सानी+आमा=सानीमा, यसमा 'आ' ध्वनि लोप भएको छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)