ध्वनिविज्ञान

ना. [सं.]

  1. मानिसका उच्चारण अवयवबाट उच्चारित ध्वनिहरूको विज्ञानसम्मत अध्ययन गर्ने शास्त्र; भाषाविज्ञानको एउटा शाखा; स्वनविज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)