ध्वनिसंयोग
ना. [सं.]
- परस्परमा पृथक् सत्ता रहने गरी भएको दुई ध्वनिहरूको सामीप्य; दुई ध्वनिहरूको निकट सम्बन्ध रहने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)