ध्वनिसङ्केत
ना. [सं.]
- कुनै घटनाको बोध वा समयको जानकारीका निम्ति दिइने ध्वनिको सङ्केत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)