ध्वनिसञ्चरण

ना. [सं.]

  1. वक्ताद्वारा उच्चरित ध्वनि वायुमा रहेको इथरका सहायताले श्रोताको कानसम्म पुग्ने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)