ध्वन्यर्थ

ना. [सं.]

  1. व्यञ्जनावृत्तिद्वारा बोध हुने अर्थ; व्यङ्ग्यार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)