ध्वन्यात्मक

वि. [सं.]

  1. ध्वनि नै अर्थ भएको; ध्वनि प्रधान रहेको।
  2. ध्वनि भएको; ध्वनिमय।
  3. व्यञ्जना प्रधान भएको; व्यङ्ग्यात्मक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)