ध्वन्यात्मक शब्द

ना.

  1. ध्वनि स्वयम् अर्थपूर्ण रहने प्राकृतिक ध्वनिहरूबाट निस्केको वा जन्मेको शब्द; अनुकरणात्मक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)