ध्वस्त

वि. [सं.]

  1. सखाप भएको; बिग्रेको; भत्केको; नष्टभ्रष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)