ध्वाँसो

ना. [सं. धूमांश]

  1. धुवाँको कण, धुवाँ जमेको कालो वस्तु।
  2. धैँसो; मोसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)