ध्वाङ्ग्रे

वि. [ध्वाङ्ग्रो+ए]

  1. भद्दा खालको; कद वा डिलडौल नमिलेको; नसुहाउँदो छाँटको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)