ध्वान्त
ना. [सं.]
- गाढा रूपको अँध्यारो; अन्धकार; निस्पट्ट अँध्यारो; चुक घोप्ट्याएजस्तो अँध्यारो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)