ध्वान्द्रिनु

अ.क्रि. [ध्वान्द्रो+इ+नु]

  1. ध्वान्द्रो पर्नु; स्वर नराम्रो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)