ध्वार्र

क्रि.वि. [अ.मू. ध्वार्+र]

  1. पानीको धारो भुईंमा खस्ता शब्द आउने किसिमले।
  2. कपडा च्यात्दा वा उधार्दा शब्द उत्पन्न हुने गरी। ध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)