न

  1. देवनागरी मर्णमालाका नासिक्य व्यञ्जनवर्णमध्ये बिसौँ व्यञ्जन; वर्त्स्य, सघोष, अल्पप्राण, नासिक्य व्यञ्जन ध्वनि; तवर्गको अन्तिम वा पाँचौँ अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; निहुरमुन्टी न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)