नकटी
वि. [नकटो+ई]
- नाक काटिएकी।
- इज्जत नभएकी; नकच्चरी; निर्लज्ज।
- छाँट नमिलेकी; बेछाँटकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नकटो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)