नकटो

वि. [नाक+काट्+ओ]

  1. नाक काटिएको; नेप्टो।
  2. अमर्यादित बोली-व्यवहार भएको; नकच्चरो; निर्लज्ज।
  3. छाँट नमिलेको; बेछाँटको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)