नकटो छकटो

वि.

  1. नेप्टो र नकच्चरो।
  2. छाँट नमिलेको र उत्ताउलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)