नकबजनी

ना. [अ. नकब+ फा. जनी]

  1. घरको भित्तो फोरेर चोर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)