नकरा

वि. [नकटो]

  1. बोलीको ठेगान नभएको; झुटो; ढँटुवा।
  2. प्रमाण नभएको; कच्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)